उच्च रक्तचाप हुनेहरुले ध्यान दिनैपर्ने कुराहरु

काठमाडौँ : उच्चरक्तचाप हुने समस्या दिनानुदिन बढ्दै गएको छ । यस्ता समस्याबाट छुटकरा पाउन ध्यान दिनुपर्ने कुराहरु तल दिईएको छ । उच्चरक्तचाप बढेकाले ध्यान दिनुपर्ने कुराहरु :-

. नून र चिल्लो पदार्थको सेवन कम गर्ने ।

. धूमपान, मद्यपान र सूर्तिजन्य पदार्थको सेवन नगर्ने जस्तैः रक्सी, चूरोट, खैनी, सूर्ती आदि ।

३. मोटोपना घटाउने ।

४. दैनिक ३० मिनेट देखि १ घण्टा हलुका पसिना आउने गरी हिंड्ने ।

. गहुँ, मकै, कोदो, फापर, गेडागुडी जस्ता रेसादार युक्त परिकार खाने । दिनदिनै फलफूल खाने ।

६. गाजर, मूला, बन्दा, चुकन्दर, काँक्रो, टमाटर आदि मिसाएको सलाद दैनिक खाने ।

. ध्यान, योगासन, प्राणायाम नियमित रुपमा गर्ने ।

८. नरिसाउने, क्रोधित नहुने, उत्तेजनामा नआउने ।


प्रकाशित | २ पुष २०७६, बुधबार १६:५९