खुसीको खबर, नेपालले जित्यो मिस वर्ल्डको मल्टी मिडिया अवार्ड

लन्डन: नेपालले मिस वर्ल्डको मल्टी मिडिया अवार्ड जितेको छ । हेड टु हेड च्यालेन्जको दोस्रो चरण पार गर्दै बिउटी वीथ पर्पोज विधामा  टप १० पुगेको नेपालले मल्टी मिडिया अवार्ड जितेको हो ।

Nepal has won the Multimedia Award at Miss World 2019!!! This is OUR WIN!!??????

Posted by Miss World – Nepal on Thursday, 12 December 2019

मिस वल्र्डमा नेपालसहित विश्वभरिका करिव १ सय २५ देशका सुन्दरीहरु सहभागि छन् । मिस वल्डको फाइनल प्रतिस्पर्धा यही डिसेम्बर १४ तारिखमा हुँदैछ । मिस वल्र्डमा नेपालको तर्फबाट अुनष्का श्रेष्ठ सहभागि हुनुहुन्छ ।


प्रकाशित | २६ मंसिर २०७६, बिहीबार १९:४९