काठमाडौं : घरेलु भूमिमा जारी १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) को दोस्रो दिन सोमबार नेपालले १५ स्वर्ण पदक जितेको छ । नेपालले विभिन्न तीन खेलमा १५ स्वर्णपदक जितेको हो । यो जितसँगै नेपाल तालिकाको शीर्ष स्थानमा रहेको छ । नेपालले कराते र तेक्वान्दोमा सर्वाधिक ७र७ स्वर्ण जितेको हो ।
प्रकाशित | १६ मंसिर २०७६, सोमबार १९:१३