आहा ! मनै लोभ्याउने लाप्राक नमूना बस्ती (फोटोफिचर)

गैर आवासीय नेपाली संघले निर्माण गरिरहेको गोरखा जिल्लामा अवस्थित लाप्राक नमूना बस्तीको निमार्ण कार्य अन्तिम चरणमा पुगेको छ । बस्तीको निमार्ण मंसिर मसान्तसम्म पूरा गर्दै भूकम्प दिवसको दिन हस्तान्तरण गर्ने कार्यक्रम छ । तस्विरमा हेर्नुहोस लाप्रक नमूना बस्ती :-


प्रकाशित | १० मंसिर २०७६, मंगलवार २२:३८