‘रातो टिका निधारमा’को गीत रिलीज (भिडियो)

काठमाडौँ: फिल्म ‘रातो टिका निधारमा’ को ‘रातो टिका निधारमा टलक्क टल्कियो’ बोलको गीत रिलीज भएको छ । गीतमा प्रमोद खरेल र मेलिना राईको स्वर रहेको छ भने नायिका साम्राज्ञी राज्यलक्ष्मी शाह र नायक अंकित शर्मा, निता ढुंगाना, रविन्द्र झा बुद्दि तामाङ र खुश्बु खड्काको अभिनय रहेको छ ।  गीतको भिडियोमा बसन्त श्रेष्ठको कोरियोग्राफी रहेको छ ।


प्रकाशित | २८ भाद्र २०७६, शनिबार १२:३५