एनआरएनए इजरायलको अध्यक्षमा शान्ता ज्ञवाली अधिकारी निर्विरोध निर्वाचीत

इजरायल:  गैर आवासीय नेपाली संघ (एनआरएनए ) इजरायलको अध्यक्षमा शान्ता ज्ञवाली अधिकारी निर्विरोध निर्वाचीत हुनुभएको छ । अधिकारीको नेतृत्वमा आगामी दुई वर्षे कार्यकालको लागि सम्पूर्ण कार्यसमिति निर्विरोध निर्वाचीत भएको हो ।

निर्वाचन समिति सचिव खगेश्वर अधिकारीका अनुसार छैटौ अधिवेशनबाट कार्यसमिति निर्विरोध निर्वाचीत  भएको हो । यस्तो छ  नयाँ कार्यसमिति:-

१. आइसीसी सदस्य – विशाल ज्ञवाली

. अध्यक्ष – शान्ता ज्ञवाली अधिकारी

. बरिष्ठ उपाध्यक्ष – गणेश गिरि

. उपाध्यक्ष – निलम गिरि

५. महिला उपाध्यक्ष – मालाता गोले तामांग

. महासचिव – श्रीकृष्ण भण्डारी

. सचिव –

. सह सचिव – भरत बहादुर थापा

९. कोषाध्यक्ष – सुनीता भट्टराई

१०. सह-कोषाध्यक्ष – अलि महमद मिया

११. महिला प्रतिनिधि – सुष्मा शाही सुमी

१२. पुरुष प्रतिनिधि – डी बी बुढाथोकी

१३. सदस्य – अर्पना कुमारी चौधरी

१४. सदस्य – राधा बास्तोला

१५. सदस्य – भोजराज क्षेत्री

१६. सदस्य – सावित्री देवी सुनुवार


प्रकाशित | २९ भाद्र २०७६, आईतवार ०९:३६