एनआरएनए स्पेन अध्यक्ष चिन्तामणी सापकोटाको आइसिसी सदस्यमा उम्मेदवारी

स्पेन : गैर आवासीय नेपाली संघ (एनआरएनए ) स्पेनका वर्तमान अध्यक्ष चिन्तामणी सापकोटाले आगामी कार्यकालको लागि आइसिसी सदस्यमा उम्मेदवारी दिनुभएको  छ । सापकोटाले छैठौ महाधिवेशनको लागि आइसिसी सदस्यमा उम्मेदवारी दिनुभएको हो ।

आफनो पहिलो कार्यकाल सफल भएको भन्दै सापकोटाले आगामी कार्यकालको लागि सबैको भावनालाई कदर गर्दै आईसिसीमा उम्मेदवारी दिएको बताउनुभयो ।


प्रकाशित | २१ भाद्र २०७६, शनिबार १७:४३