एनआरएनएको विश्व सम्मेलन दुई दिन पछि सर्यो : सम्मेलन अक्टोवर १५ देखि १७ तारिखसम्म हायात होटलमा तय

काठमाडौं: गैर आवासीय नेपाली संघ (एनआरएनए) को नवौ विश्व सम्मेलन दुई दिन पछि सरेको छ । सम्मेलन यसअघि आगामी अक्टोवर १३ देखी १५ तारिख सम्म गर्ने तय भएकोमा दुई दिन पछि सार्दै १५ अक्टोवरदेखि १७ सम्म गर्ने तय भएको हो । सम्मेलन काठमाडौँको हायात होटलमा गर्ने समेत तय गरिएको छ ।


प्रकाशित | ५ भाद्र २०७६, बिहीबार २२:०९