उत्तर कोरियाद्वारा फेरी क्षेप्यास्त्र परीक्षण, दक्षिणसँग वार्ता गर्न अस्विकार

सोल :  उत्तर कोरियाले शुक्रबार फेरि छोटो दुरीका दुई परमाणु सामुद्रीक क्षेत्रमा प्रक्षेपण गरेको छ ।  परमाणु प्रक्षेपण गरेपछि दक्षिण कोरियाका राष्ट्रपति मुन जाय इनले वार्ताका लागि गरेको प्रस्तावलाई उत्तर कोरियाले अस्विकृत गरेको छ । यो प्रक्षेपण पछिल्लो समयमा गरिएको छैठौँ पटकको प्रक्षेपण हो । अहिले प्योङ्याङ रिसाएको पाइएको छ । दक्षिण कोरियाली सेनाले तोङओन क्षेत्रबाट हतियार परीक्षण गरिएको जनाएको छ ।


प्रकाशित | ३१ श्रावण २०७६, शुक्रबार २०:५९