‘ट्वान्टी फर्स्ट लभ’ ट्रेलर सार्वजनिक (भिडियो )

काठमाडौँ : लोकप्रिय सिरिज ‘ट्वान्टी फर्स्ट लभ’ ‘सिजन अफ लभ ‘टू’’को ट्रेलर रिलिज भएको छ । अर्को हप्ता शनिबारबाट एपिसियोड सुरु हुने सिरिजको ट्रेलर रिलिज भएको छ । एशियन म्युजिकको तर्फबाट निर्माण भएको यो सिरिज ‘ट्वान्टी फर्स्टलभ’को सफलता पछिको दोश्रो संस्करण हो ।

एशियन म्युजिकको अफिसियल युट्युव च्यानल र आइफिलिक्समा उपलब्ध हुने यो सिरिजमा कथा र निर्देशन विभोर पोखरेलको छ । उक्त सिरिजमा कविता आले, संयोग गुरागाइँ, स्नेहा पौडेल, रिजन थापा, फिरोज बस्नेत, स्मृति श्रेष्ठ, कौशल नेपाल, रेजिना खड्का, राजु गायब, पङकज ठकुरी, आयुश्री घिमिरे, कमल अधिकारी, राज राठोर,ब्राह्मी पोखरेल, इभन गुरुङ र बिक्रम तामाङको अभिनय रहेको छ ।


प्रकाशित | १९ श्रावण २०७६, आईतवार २१:४३