‘बहिनी नाचिन्’ गीत सार्वजनिक (भिडियो )

काठमाडौं : ‘बहिनी नाचिन्’ बोलको गीत सार्वजनीक भएको छ । गायिका सम्झना भण्डारी र हेमन्त कान्छा रसाइलीले यो गीत ल्याएका हुन्। पृथ्वी इन्टरटेन्टमेन्ट बाट बजारमा आएको हो। सपना रसाइलीको शब्द संयोजनमा रहेको गीतमा गायक हेमन्त कान्छाले संगीत भरेका हुन्। गीतको भिडियो शिव विकको निर्देशनमा बनेको छ। नवराज उप्रेतीले छायांकन गरेको भिडियोमा रेशम फिरिरि, हेमन्त कान्छा रसाइली, विकाश राना, सम्झना भण्डारी, अस्मिता भण्डारी, एलिना ठकुरी, रुपा सुनार लक्ष्मी भण्डारीले अभियन रहेको छ।


प्रकाशित | १२ श्रावण २०७६, आईतवार ०९:३२