अञ्जली फिचर्ड तीज गीत रिलीज (भिडियो )

काठमाडौँ : अञ्जली अधिकारी फिचर्ड तीज गीत रिलीज भएको छ । यिका सिर्जु अधिकारी र बद्री पंगेनीकै स्वर रहेको गीतमा अञ्जली अधिकारीसगै कर विसी , सिर्जु अधिकारी र कल्याण रत्न कार्कि, बद्री पंगेनीको अभिनय रहेको छ । रविन लामिछानेको शब्द तथा तिलक ओलीको लय सिर्जना रहेको गीतलाई शंकर विसीको निर्देशन रहेको छ ।


प्रकाशित | ९ श्रावण २०७६, बिहीबार ११:०१