‘पछि पछी’ बोलको गीत सार्वजनिक (भिडियो )

काठमाडौं : अभिनेत्री बर्षा राउतको अभिनय रहेको ‘पछि पछी’ बोलको गीत सार्वजनिक भएको छ । गायक पदम राई र गायिका मेलिना राईको स्वर रहेको गीतमा दीपक शर्माको शब्द तथा संगीत, रिकेश गुरुङको संगीत संयोजन रहेको छ । गम्भीर बिस्टकोको कोरियोग्राफी रहेको गीतको भिडियोमा अभिनेत्री राउतसगै अभिनेता पुष्प खड्काको अभिनय रहेको छ ।


प्रकाशित | ६ श्रावण २०७६, सोमबार २१:०३