घरवास (होमस्टे) आएका बाह्य पर्यटकलाई स्वागतस्वरुप तीनपटक लोकल रक्सी !

तस्विरमा समुन्द्री सतहदेखि १ हजार ६ सय मिटर उचारमा रहेको पर्यटकीय बेँसीशहर नगरपालिका– ३ गाउँशहरको काउलेपानी घरवास (होमस्टे) मा आएका पर्यटक । बेँसीशहर नगरपालिका– ३ गाउँशहरमा रहेको काउलेपानी घरवास (होमस्टे)मा आएका बाह्य पर्यटकलाई स्वागतस्वरुप तीनपटक लोकल रक्सी खुवाउँदै होमस्टे सञ्चालक महिला ।

तस्वीर:  जनक श्रेष्ठ /रासस


प्रकाशित | ६ श्रावण २०७६, सोमबार १९:४५