खुम्बु क्षेत्रमा लेक लागेर पर्यटक भरियाको मृत्यु

सोलुखुम्बु : खुम्बु क्षेत्र लेक लागेर एक जनाको मृत्यु भएको छ। महाकुलुङ गाउँपालिका १ का २१ वर्षीय जयराम कुलुङको लेक लागेर मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका अनुसार एक पर्यटकको भरिया बनेर गएका कुलुङको खुम्बु पासाङल्हामु गाउँपालिका ४ थुक्लास्थित अमरबहादुर राईको होटलमा लेक लागेर मृत्यु भएको हो।


प्रकाशित | २४ चैत्र २०७५, आईतवार ०७:३७