हावाहुरी प्रभावीतलाई कर्णाली प्रदेश सरकारको एक करोड सहयोग

सुर्खेत : कर्णाली प्रदेश सरकारले बारा र पर्साका हावाहुरी प्रभावितका लागि १ करोड सहयोग गर्ने भएको छ । प्रदेशको मन्त्रिपरिषद बैठकले हावाहुरी प्रभावीतलाई सो सहयोग गर्ने निर्णय गरेको आन्तरिक मामिला तथा कानुन मन्त्री नरेश भण्डारीले जानकारी गराउनुभयो । यसअघि अन्य प्रदेशले राहतस्वस्प सहयोग गर्ने निर्णय गरिसकेका छन् ।


प्रकाशित | २३ चैत्र २०७५, शनिबार २०:५२