गायिका निशुको ‘मेरो प्रेम’ रिलीज (भिडियो )

काठमाडौँ :  चर्चित गायिका निशु ढकालको गीत ‘मेरो प्रेम’ बोलको म्यूजिक रिलीज भएको छ । गीतमा नविन के तिमल्सिनाको शब्द तथा संगीत रहेको छ । सुनिल शाहीले छायाकन गरेको उक्त भिडियोमा किशोर गौतम र स्मारिका ढकालको फिचर्ड रहेको छ । ओएसआर डिजिटल नामक युटुब च्यानलमार्फत सार्वजनिक भएको गीतलाई तिमल्सिनाकै सम्पादन तथा निर्देशन रहेको छ ।


प्रकाशित | १७ असार २०७६, मंगलवार १५:४३