गोक्यो तालमा डुबेर बेपत्तामध्ये एकको शव भेटियो: थप एकको खोजी कार्य जारी

काठमाण्डौ : सोलुखुम्बुको गोक्यो तेश्रो तालमा डुबेर बेपत्ता भएकामध्ये सुनिल बराइलीको शव फेला परेको छ । नौ महिनापछि बहराइलीको शव फेला पारिएको हो । विदेशी विशेषज्ञ र सशस्त्र प्रहरी बलको संयुक्त टोलीले परिचालन गरेको रोबोटले झण्डै ३५ फिट गहिराइमा शव पहिचान गर्न सफल भएको हो । तालमा डुबेर बेपत्ता थप एकको खोजी कार्य भइरहेको छ । अब पेम्बा दोर्जी शेर्पाको शव निकाल्न बाँकि रहेको छ ।

 


प्रकाशित | २ जेष्ठ २०७६, बिहीबार १३:५९