बिराटनगर: शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले ब्राइट फ्युचर स्कूलका संस्थापक प्रिन्सिपल टिकाराम ढकाल राष्ट्रिय शिक्षा पुरस्कारबाट सम्मान गरेको छ ।
राष्ट्रिय शिक्षा दिवसको अवसरमा मोरङको सुन्दरहरैचा नगरपालिका-८ स्थित सलकपुरमा रहेको पूर्वाञ्चलकै उत्कृष्ठ ब्राइट फ्युचर सेकेन्डरी स्कुलका संस्थापक प्रिन्सिपल ढकाल पुस्कृत हुनु भएको हो । बुधवार आयोजित कार्यक्रममा शिक्षा सचिव डाक्टर दीपक काफ्लेले निजी विद्यालयको तर्फबाट ढकाललाई सम्मान गर्नुभयो ।
प्रकाशित | ३ आश्विन २०८१, बिहीबार १९:४२