सुहानाको जन्मदिनमा ‘ए मेरो हजुर ३’को सक्सेस पार्टी

काठमाडौं : अभिनेत्री तथा निर्देशक झरना थापाकी छोरी सुहाना थापाको जन्मदिन मनाइएको छ । होटेल अन्नपूर्णमा एक भब्य कार्यक्रम गरि सुहानाको जन्म मनाइएको हो । जन्मदिनसँगै सुहाना अभिनीत ‘ए मेरो हजुर ३’को सक्सेस पार्टी पनि आयोजना गरिएको छ । सुहानाको जन्मदिनमा चलचित्रका मुख्य कलाकारमा अनमोल केसी र सलोन बस्नेतलगायत कलाकारको बाक्लो उपस्थिति रहेको थियो ।


प्रकाशित | २६ बैशाख २०७६, बिहीबार १६:५१