प्रधानमन्त्रीले नयाँ वर्षको अवसर पारेर देशबासीका नाममा सम्बोधन गर्ने

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले भोली देशबासीको नाममा सम्बोधन गर्नुहुने भएको छ । नयाँ वर्षको अवसर पारेर प्रधानमन्त्री ओलीले सम्बोधन गर्नुहुने भएको हो । ओली भोली बिहान सम्बोधन गर्नुहुने तय भएको छ । प्रधानमन्त्रीका प्रेस संयोजक चेतन अधिकारीका अनुसार भोली प्रधानमन्त्री निवास बालुवाटारबाट सम्वोधन गर्ने कार्यक्रम तय भएको हो । सम्बोधनको क्रममा एक वर्षमा सरकारका उपलब्धी, काम कारवाहीका विषयमा केन्द्रित रहेको छ ।


प्रकाशित | ३० चैत्र २०७५, शनिबार १८:४०