एनआरएनएद्धारा उदयपुरमा स्तन क्यान्सर परीक्षण तथा निशुल्क स्वास्थ्य शिविर सम्पन्न, तीन सय बढी लाभान्वित

काठमाडौं : गैर आवासीय नेपाली संघको स्वास्थ्य समितिको आयोजना तथा पहलमा गाईघाट त्रियुगा हाईस्कुलमा निशुल्क स्वास्थ्य शिविरको आयोजना गरेको छ । शिविरमा उदयपुरका विभिन्न ग्रामीण भेगबाट ३०० भन्दा बढी महिलाले सहभागीता जनाएका थिए । स्वास्थ्य शिविरमा त्रियुगा नगरपालिका वडा नम्बर ११ र उदयपुर जेसीको सहयोग रहेको थियो । परराष्ट्रमन्त्री डा नारायण खड्काले स्वास्थ्य शिविरको उद्घाटन […]

सुदूरपश्चिमका भुकम्प पिडितहरुलाई अफ्रिकाबाट पठाइएको आठ लाख बढीको मानवीय सहायता बितरण

धनगढी : सूदुर पश्चिम नेपालका भुकम्प पीडितलाई अफ्रिकाबाट पठाइएको मानविय सहयता ह्युमानिटी फाउण्डेसन नेपालले सुदूर पश्चिमका पहाडी जिल्ला डोटी र अछामका भुकम्प पिडितहरुलाई मानवीय सहायता सामग्री हस्तान्तरण गरेको छ । एनआरएनएका पूर्व कोषाध्यक्ष तथा ह्युमानिटी फाउण्डेसन र टीकापुर सरोकार समूहका संस्थापक हिक्मत थापाको संयोजनमा अफ्रिकाबाट रुपारेलिया फाउन्डेसन युगाण्डाका अध्यक्ष डा. सुधीर रुपारेलियाले ६ लाख ४७ […]

सांसद रवि लामिछानेको नागरिकता विवाद र गैर आवासीय नेपालीको सवाल

गौरीराज जोशी, महासचिव एनआरएनए राष्ट्रिय स्वतन्त्र पार्टीका संस्थापक तथा सांसद रवि लामिछानेको नेपाली नागरिकता विवादका वारेमा विभिन्न तर्क वितर्कहरु आईरहेका छन् । चुनाव सकिए लगत्तै सांसद रविसंगै जोडिएर आएको नागरिकता विवाद उनको मात्र होइन विदेशमा वस्नै हज्जारौं नेपालीसंग जोडिएको छ । वाध्यतावश विदेशमा बस्दा लाखौं नेपालीले सजिलोका लागि स्थायी बसोवास अनुमती वा नागरिकता लिनु स्वभाविक […]

एनआरएनएद्धारा डोटीका भूकम्प पीडितलाई राहत सामग्री वितरण

काठमाडौं : गैर आवासीय नेपाली संघ (एनआरएनए) को आयोजना तथा कैलाली उद्योग वाणिज्य संघ र डोटी उद्योग वाणिज्य संघको संयुक्त सहकार्यमा डोटीका भूकम्प पीडितलाई राहत सामग्री वितरण गरिएको छ । भूकम्पका कारण डोटीमा घर भत्किँदा ६ जनाको मृत्यु हुनुका साथै पाँच जना घाइते भएका थिए । जिल्ला विपत व्यवस्थापन समितिमार्फत् भूकम्प पीडितलाई साढे तीन लाख भन्दा […]

एनआरएनएको लेखा परिक्षण प्रतिवेदन सार्वजनीक, वार्षिक आम्दानी १६ करोड १५ लाख (पूर्णपाठ)

काठमाडौं : गैर आवासीय नेपाली संघले आर्थिक वर्ष २०७८÷०७९ मा १६ करोड १५ लाख २४ हजार ८३३ रुपैयाँ आम्दानी गरेको छ । संघले निर्वाचन नोमिनेसन शुल्कबाट ४ करोड ५५ लाख ५९ हजार ४९ रुपैयाँ आम्दानी गरेको छ भने कार्यालय भाडाबाट १ करोड ८८ लाख ३७ हजार २४५ रुपैयाँ ७६ पैसा, विभिन्न डोनेशन तथा स्पोन्सर र […]

डोटीका भूकम्प पीडितलाई ५ लाख सहयोग गर्ने एनआरएनएको निर्णय

काठमाण्डौं : गैरआवासीय नेपाली संघ (एनआरएनए) ले डोटीका भूकम्प पीडितलाई ५ लाख रुपैयाँ सहयोग गर्ने भएको छ । गैर आवासीय नेपाली संघकी कार्यकारी अध्यक्ष रविना थापाका अनुसार संघले परोपकारी तथा मानवकल्याण अन्तरर्गत रहेर मृतक तथा घाइते भएका परिवारलाई सहयोग गर्ने निर्णय गरेको छ । डोटीस्थिति खप्तड राष्ट्रिय निकुञ्ज क्षेत्रलाई केन्द्रविन्दु बनाई आएको भूकम्पका कारण डोटी […]

नेपालको पर्यटन विकासमा गैर आवासीय नेपाली संघको भूमिका विषयक कार्यशाला सम्पन्न

काठमाडौं : गैर आवासीय नेपाली संघको आयोजनामा नेपालको पर्यटन विकासमा गैर आवासीय नेपाली संघको भूमिका विषयक एक कार्याशाला संघको सचिवालयको सभाहलमा सम्पन्न भएको छ । युरोप नेपाल चेम्बर अफ कमर्शको सहकार्य तथा ग्लोबल एक्रिडिएशन र मुनलाईट टेलिभिजनको सहयोगमा आयोजित कार्यक्रम गैर आवासीय नेपाली संघका कार्यकारी अध्यक्ष रविना थापाको सभापतित्वमा सम्पन्न भएको हो । कार्यक्रममा समावेशी […]