युक्ति विमली बनिन् ‘एनआरएन द सिंगर’ को विजेता

काठमाडौं:  खोजी उत्कृष्ट प्रवासी प्रतिभा भन्ने मुल उद्देश्यका साथ आयोजना भएको पहिलो संस्करणको एनआरएन द सिंगरको पहिलो विजेता युकेकी युक्ती विमली बनेकी छिन् । ग्रान्ड फिनालेका लागि ५ मा स्थान बनाएकी युक्ति मात्रै काठमाडौं आउन सकेकी थिइनन् । खल्ती एपमार्फत गरिएको प्रत्यक्ष भोटमार्फत उनले सर्वाधिक भोट पाएर पहिलो संस्करणको उपाधि जित्न सफल भइन् । भर्चुअल […]

आयरल्याण्डमा नयाँ वर्षको अवसरमा आयोजित ‘सांगीतिक साँझ’ सम्पन्न

डब्लिन : नयाँ वर्षको अवसरमा ‘शुभकामना सांगीतिक साँझ’ कार्यक्रम सम्पन्न भएको छ । गैर आवासीय नेपाली संघ आयरल्याण्डको आयोजनामा डब्लिनमा आयोजित ‘शुभकामना सांगीतिक साँझ’ सम्पन्न भएको हो । एनसिसी आयरल्याण्डका अध्यक्ष विनोद कार्कीको सभापतीत्वमा सम्पन्न कार्यक्रममा गैर आवासीय नेपाली संघ अन्तर्राष्ट्रिय सम्वन्य परिषद्का सहकोषाध्यक्ष मिलन छन्त्याल, युरोप क्षेत्रीय सहसंयोजक सागर लामा, संस्थका पूर्व अध्यक्षहरु राजन […]

‘ग्लोबल एनआरएन सिंगिङ आइडल’ आयोजना गरिँदै, यस्तो छ प्रतियोगी छनोट प्रक्रिया

कतार । गैर आवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद्, मध्यपूर्व क्षेत्रीय युवा विभागले ‘ग्लोबल एनआरएन सिंगिङ आइडल, सेकेण्ड जेनेरेशन –२०२१, सिजन वान’ आयोजना गर्न लागेको छ । नेपाली कला, संस्कृतिको संरक्षण एवं प्रवासमा बसेर संगीत साधना गरिरहेका नेपाली प्रतिभाहरूलाई पहिचान एवं प्रवर्द्धन गर्ने उद्देश्यले ‘ग्लोबल एनआरएन सिंगिङ आइडल सेकेण्ड जेनेरेशन – २०२१’ को आयोजना गर्न […]