टोकियोमा राहत कोषको थप स्रोतको लागि ‘द एज बाण्ड कार्यक्रम’ हुँदै

जापान : गैर आवसिय नेपाली संघ जापानले आफ्नो राहतकोष सम्वन्धि घोषित लक्ष्यलाई आंशिक रुपमा स्रोत आर्थिक संकलनको लागि यहि जुलाई २८ तारिक टोकियो स्थित नाकानो जिरो हलमा द एज ब्याण्ड लाईभ कार्यक्रम गर्ने भएको छ। परिषदको बैठकले उक्त कार्यक्रम समन्वयको लागि परिषदका सदस्य सचिन श्रेष्ठलाई कार्यक्रम संयोजकको ज़िम्मेवारी दिएको महासचिव बुद्धि राज घिमिरेले जानकारी दिनुभयो। […]

 नेपाल एयरलाइन्स बन्यो सबैभन्दा बढी विदेशी पर्यटक बोक्ने एयरलाइन्समध्ये पहिलो

सिबी अधिकारी /काठमाडौं सन् २०१८ मा राष्ट्रिय ध्वजावाहक नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स ) सबैभन्दा बढी विदेशी पर्यटक बोक्ने एयरलाइन्समध्ये पहिलो स्थानमा पुग्न सफल भएको छ । संस्कृति, पर्यटन तथा नागरक उड्डयन मन्त्रालयले हालै सार्वजनिक गरेको ‘नेपाल टुरिज्म स्टाटिक्स–२०१८’ अनुसार बढी पर्यटक बोक्ने मुख्य पाँच एयरलाइन्समध्ये नेपाल एयरलाइन्स पहिलो भएको छ । उसले अघिल्लो […]

नेपालको कूटनीतिक अभ्यासः राजदूतहरुको अनुभव बजारमा

काठमाडौं : ‘नेपालको कूटनीतिक अभ्यासः राजदूतहरुको अनुभव’ नामको स्मरणात्मक पुस्तक बजारमा आएको छ । असी वर्षको हाराहारीमा पुगेका २० जना पूर्वराजदूतको अनुभवलाई लिपिबद्ध गरेर पत्रकार विष्णु रिजालको सम्पादनमा परराष्ट्र मामिला अध्ययन प्रतिष्ठानले उक्त पुस्तक बजारमा ल्याएको हो । नेपालको कूटनीतिक इतिहास समेटिएको उक्त पुस्तक आज राजधानीमा सार्वजनिक गर्दै परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले त्यसलाई देशको कूटनीतिकजगत्को आँखीझ्यालको […]

राजदूतको संसदीय सुनुवाइ: प्रश्नको सट्टा प्रशंसा मात्रै

काठमाडौं : संसदीय सुनुवाइ समितिमा ४ देशका लागि प्रस्तावित राजदूतको सुनुवाइ चल्दै थियो । बंगलादेश, कतार, अस्ट्रेलिया र स्पेनका लागि सिफारिस राजदूतको सुनुवाइ थियो । पालो आयो, स्पेनका लागि प्रस्तावित राजदूत दावाफूटी शेर्पाको । राष्ट्रिय विभूति पासाङ ल्हामु शेर्पाकी छोरी दावाफुटीले सुरूमा आफ्ना कार्ययोजना सुनाइन् । उनले लिखित कार्ययोजना सुनाएपछि पालो आयो सांसदले प्रश्न सोध्ने […]

वैदेशिक रोजगारी :वर्षौं काम गरेर रित्तैहात फिर्छन् नेपाली, पारिश्रमिक नपाउने घटना कतारमा बढी

अशोक घिमिरे /काठमाडौँ  तपाईंका आफन्त, साथीभाइ, छरछिमेकी रोजगारीका सिलसिलामा कुनै न कुनै मुलुक पुगेको त देख्नुभएकै होला । विदेशमा काम गर्न गएका उनीहरुले पक्कै पनि राम्रै कमाई गरिरहेका छन् भन्ने लगभग सबैको अनुमान हुन्छ । वैदेशिक रोजागरीमा जाने श्रमिकले आकर्षक कमाई, आरामदायी बसोबास, पर्याप्त सेवासुविधा अनि।।। यस्तैयस्तै अवसर प्राप्त गर्दछन् आम मानिसको बुझाइ पाइन्छ । […]

प्रभावकारी विकास सहायता परिचालनको नेतृत्वमा नेपाल: न्युयोर्कमा बृहत् छलफल हुँदै

काठमाडौं : प्रभाकारी विकास सहायता परिचालनसम्बन्धी एशिया–प्रशान्तस्तरीय समितिको सञ्चालक नेपालले यही असार २७ गते न्युयोर्कमा विकासका निम्ति बाह्य जगत्बाट प्राप्त सहायता र त्यसको परिचालनबारे भएको छ । आगामी ११ वर्षभित्रमा संयुक्त राष्ट्रसङ्घले निर्धारण गरेका महत्वाकाङ्क्षी दिगो विकासका लक्ष्य हासिल गर्न विकासशील राष्ट्रहरूले प्रभावकारी विकास सहायता सुनिश्चित गर्नु अपरिहार्य भएको सन्दर्भमा नेपालले एशिया–प्रशान्त क्षेत्रका नीति निर्माता […]

अष्ट्रेलियामा डेढ दशकसम्म हासिल गरेको अनुभव र कमाई स्वदेशकै होटल व्यवस्थापन शिक्षाको विकासमा

प्रकाश सिलवाल/काठमाडौं मुलुकले समृद्धिको सपना देखेसँगै उच्च शिक्षा र रोजगारीका लागि विदेसिने क्रम रोकिएर विदेशमा र अनुभव हासिल गरेकाहरु ‘स्वदेशमै भावी पुस्ताका लागि केही गर्न’ थालेका छन् । अष्ट्रेलियामा डेढ दशकसम्म आफूले प्राप्त गरेको कमाई र अनुभवलाई स्वदेशको प्राविधिक शिक्षाको विकासमा लगाउन चितवनका गणेश केसी र विकास केसी कस्सिएका छन् । स्वदेशमै पूँजी र प्रविधिको […]