एनआरएनलाई खुसी खवर : रहने भो अध्यागमन विभागमा छुट्टै ‘एनआरएन डेस्क’

लन्डन । गैरआवासीय नेपाली संघ(एनआरएन ) यूकेको विशेष पहलमा अब अध्यागमन विभागमा छुट्टै ‘एनआरएन डेस्क’ खडा गरिने भएको छ । एनआरएन यूकेले आयोजना गरेको अध्यागमनका उच्च अधिकारीसँगको छलफलपछि नेपालको अध्यागमन विभागमै छुट्टै ‘एनआरएन डेस्क’राख्नको लागि पहल गरिेने बताइएको छ ।नेपालको अध्यागमन विभागका उच्च अधिकारीसँग आयोजना गरिएको अन्तरक्रिर्या कार्यक्रम भब्य रुपमा सम्पन्न गर्दै एनआरएन यूकेले अध्यागमन […]