एजेन्सी । अमेरिकी नवनिर्वाचित राष्ट्रपति जो बाइडेनको सपथ सुरु हुने केही घण्टाअघि डोनाल्ड ट्रम्पले ह्वाइट हाउस छोड्नु भएको छ । ट्रम्प आफ्नो घर फ्लोरिडातर्फ लाग्नु भएको हो । विदाई भाषणमा ट्रम्प र उहाँकी पत्नी मेलेनियाले अमेरिकी नागरिकहरुलाई धन्यवाद दिनु भएको छ । यद्यपि, ट्रम्पले आफ्नो विदाई भाषणमा आफ्नो फिर्तीको संकेत गर्नु भएको छ । उहाँले […]
एजेन्सी । भारतको गुजराजस्थित सूरतमा ट्रकले फुटपाथमा सुतिरहेका मानिसहरुलाई किचेको छ । प्रहरीका अनुसार ती सबै मजदुर थिए । दुर्घटना सोमबार राती भएको हो । भारतीय मिडिया दैनिक भास्करका अनुसार १२ जनाको घटनास्थलमा नै मृत्यु भएको हो जबकि ८ जनाको स्थिती गम्भीर छ । उपचारको क्रममा अर्का एक जनाको मृत्यु भएको छ । प्रहरीले ट्रक […]
काठमाडौँ । भारतमा कोरोना भाइरविरुद्धको खोप लगाएका ५२ जनामा साइडइफेक्ट देखिएको छ । एक जनाको अवस्था गम्भीर छ । भारतमा शनिबारदेखि कोरोना खोप दिन सुरु गरिएको थियो । पहिलो दिन स्वास्थ्यकर्मी र सफाइकर्मीलाई कोरोना खोप दिइएको थियो । दुईजना स्वास्थ्यकर्मीलाई कोरोना खोप लगाएको केही घण्टामै एलर्जीको समस्या देखिएको थियो । राजधानी नयाँ दिल्लीका ११ जिल्लाका […]
काठमाडौँ । अमेरिकाले ५० वटै राज्यहरुमा उच्च सुरक्षा सतर्कता बढाएको छ । आउँदो बुधबार हुने राष्ट्रपतिको सपथ कार्यक्रममा हुन सक्ने सम्भावित हिंसा रोक्न सबै राज्यहरुमा उच्च सुरक्षा सतर्कता अपनाएको बीबीसीले जनाएको छ । राष्ट्रपति डोनाल्ड ट्रम्पका समर्थकहरुले यसअघि संसद भवनमै आक्रमण गरेका र फेरि पनि आक्रमणहरु हुनसक्ने खतरा रहेको कारण सैनिक परिचालन गरेर सतर्कता अपनाएको […]
एजेन्सी । भारतमा कोरोनाविरुद्धको खोप लगाउन शनिबारदेखि सुरु गरिएको छ । भिडियो सम्मेलनमार्फत् प्रधानमन्त्री नरेन्द्र मोदीले खोप अभियानको शनिबार उद्घाटन गर्नु भएको हो । यस अभियानलाई विश्वकै सवैभन्दा ठूलो खोप अभियान भनिएको छ ।अभियान अन्तर्गत सवैभन्दा पहिला कोरोनाविरुद्धको लडाईमा अग्रपक्तिमा खटिएकाहरुलाई खोप लगाउने मापदण्ड बनाइएको छ ।अग्रपक्तिका सेवाप्रदायकसहित पहिलो चरणमा झण्डै तीन करोड मानिसलाई खोप […]
एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प तल्लो सदन हाउस अफ रिप्रिजेन्टेटिभबाट दोस्रो पटक महाअभियोग पारित हुने पहिलो अमेरिकी राष्ट्रपति बन्नु भएको छ ।बुधबार तल्लो सदनमा भएको मतदानमा महाअभियोगको पक्षमा २३२ र विपक्षमा १९७ मत परेको थियो । ट्रम्पविरूद्ध बहुमतले पारित भएको महाअभियोग अब माथिल्लो सदन सिनेटमा पठाइने छ ।गत साता संसद भवनमा हिंसा भड्काउन आफ्ना […]
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध महाअभियोगको प्रस्ताव पेश गर्ने तयारी भइरहेको छ । नवनिर्वाचित राष्ट्रपति जो बाइडनले शपथ ग्रहण गर्न नौ दिन बाँकी रहेको बेला राष्ट्रपति ट्रम्पमाथि महाअभियोग लगाउने तयारी भएको हो ।महाअभियोग प्रस्तावमा दुई सय बढी डेमोक्रेट सांसदहरुले हस्ताक्षर गरेका छन् । सो प्रस्तावमा अमेरिकी संसदको तल्लो सदन हाउस अफ रिप्रिजेन्टेटिभ्समा मंगलबार मतदान […]