भारतको बक्स अफिसमा सलमानको आफ्नै फिल्मले तोड्यो रेकर्ड

एजेन्सी : बलिउड अभिनेता सलमान खान स्टारर फिल्म भारतले बक्स अफिस कलेक्सन गरेको छ । फिल्मले बक्स अफिसमा सलमानको आफ्नै फिल्मको रेकर्ड तोडेको जनाइएको छ । फिल्मले शनिबार मात्र ६ करोड भा।रु कमाई गरेको छ । भारत सलमानको फिल्म भारत सातौं उच्च कमाई गर्ने फिल्म मध्ये एक रहेको छ फिल्मले इन्डियामा मात्र करिब १९१ करोड भा।रु कमाई गरिसकेको जनाएको छ ।


प्रकाशित | ४ असार २०७६, बुधबार १०:३४