यस्तो छ बुधबारको लागि विदेशी मुद्राको विनिमयदर

काठमाण्डौ: आज असार ४ गते बुधबारको लागि नेपाल राष्ट्र बैंक एक अमेरिकी डलरको खरिददर १११ रुपैयाँ २३ र ब्रिक्रीदर १११ रुपैयाँ ८३ पैसा तोकेको छ । त्यस्तै, एक युरोको खरिददर १२४ रुपैयाँ २५ पैसा छ भने बिक्रिदर १२५ रुपैयाँ १७ पैसा रहेको छ । आज एक युके पाउण्ड स्ट्रलिङको खरिददर १३९ रुपैयाँ २२ पैसा र बिक्रिदर १३९ रुपैयाँ ९८ पैसा रहेको छ । त्यस्तै, एक अष्टेलियन डलरको खरिददर ७६ रुपैयाँ १२ पैसा छ भने बिक्रिदर ७६ रुपैँया ५४ पैसा छ ।


प्रकाशित | ४ असार २०७६, बुधबार ०९:०८