यस्तो छ मंगलबारको लागि विदेशी मुद्राको विनिमयदर

काठमाण्डौ : आज जेष्ठ २८ गते मंगलबारको लागि नेपाल राष्ट्र बैंक एक अमेरिकी डलरको खरिददर १११ रुपैयाँ १५ र ब्रिक्रीदर १११ रुपैयाँ ७५ पैसा तोकेको छ । त्यस्तै, एक युरोको खरिददर १२५ रुपैयाँ ६४ पैसा छ भने बिक्रिदर १२६ रुपैयाँ ३१ पैसा रहेको छ । आज एक युके पाउण्ड स्ट्रलिङको खरिददर १४० रुपैयाँ ८६ पैसा र बिक्रिदर १४१ रुपैयाँ ६२ पैसा रहेको छ ।


प्रकाशित | २८ जेष्ठ २०७६, मंगलवार ०९:४६