महालक्ष्मी विकास बैंकको थप २ शाखा विस्तार: बैंकको शाखा संख्या ९५ पुग्यो

काठमाडौं : महालक्ष्मी विकास बैंकले थप २ वटा शाखा विस्तार गरेको छ । बैंकले ललितपुर महानगरपालिका–३, झम्सिखेल तथा काठमाडौं महानगरपालिका–१०, शंखमूलमा नयाँ शाखा विस्तार गरेको हो । उक्त शाखा सञ्चालनमा आएपश्चात् यस बैंकको कुल शाखा संख्या ९५ पुगेको बैंकले जनाएको छ ।


प्रकाशित | २० जेष्ठ २०७६, सोमबार १८:५१