कति छ सोमबारको सुनचाँदीको भाउ ?

काठमाडौं: नेपाली बजारमा आज (सोमबार) छापावाल सुनको भाउ तोलामा ६१ हजार ५०० र तेजावी सुन ६१ हजार २०० मा कारोबार भइरहेको छ । त्यस्तै, चाँदी तोलामा  ७१० मा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।


प्रकाशित | २० जेष्ठ २०७६, सोमबार १२:४३