इपिएस परीक्षाका लागि ३२ वटा केन्द्र तोकियो (सूचीसहित)

काठमाडौंः रोजगार अनुमति प्रणाली (इपिएस) अन्तर्गत सन् २०१९ को कोरियाली भाषा परीक्षाका लागि ३२ वटा केन्द्र तोकिएको छ । परीक्षाका लागि काठमाडोंमा २१, ललितपुरमा सात र पोखरामा चार वटा परीक्षा केन्द्र तोकिएको इपिएस कोरिया शाखाले जनाएको छ । परीक्षा यही जेठ २५ र २६ गते हुँदैछ ।


प्रकाशित | १९ जेष्ठ २०७६, आईतवार १०:२२