अभिनेत्री करिश्मा मानन्धरद्वारा बाबुरामको पार्टी परित्याग

काठमाण्डौँ: अभिनेत्री करिश्मा मानन्धरले डा. बाबुराम भट्टराई संयोजक रहेको नयाँ शक्ति पार्टीबाट राजीनामा दिनुभएको छ । नयाँ शक्ती पार्टीबाट राजनीतिक यात्रा शुरु गरेकी नायीका मानन्धरले अब पार्टीमा नरहने भन्दै राजीनामा दिएको घोषणा गरेकी हुन । तत्कालीन नयाँ शक्तिकी नेतृ करिष्माले करिश्माले व्यक्तिगत व्यस्तताका कारण आफू राजनीतिमा संलग्न नरहेको बताइन् । उनले लिखित राजीनामा भने दिएकी छैनन् ।


प्रकाशित | १३ जेष्ठ २०७६, सोमबार १९:५४