अवैध बाटो भएर कुवेत पुगेका दुई महिलाको उद्धार

काठमाडौ : अवैध बाटो भए कुवेत पुगेका दुई महिलाको उद्धार गरिएको छ । घरेलु कामदारका रुपमा नेपालबाट कुवेतमा काम गर्न पुगेका २ महिलाको उद्धार गरि स्वदेश पठाइएको हो । साउदी अरबस्थित नेपाली राजदूतावासले दलालमार्फत् गैरकानुनी हैसियतमा साउदी अरेबिया पुगेका पाँचथरकी उर्मिला राई र सिन्धुपाल्चोककी पूर्णीमाया तामाङलाई आइतबार उद्धार गरि नेपाल पठाएको जनाएको छ । उनीहरुलाई कुवेत पुराउन दलालको विषयमा खोजी गर्ने नेपाल प्रहरीलाई पत्राचार गरेको दूतावासको जनाइएको छ ।


प्रकाशित | ५ जेष्ठ २०७६, आईतवार १६:००