भूकम्प प्रभावीतलाई २५ लाख सहयोग गर्ने काठमाडौं उपत्यका मेयर्स फोरमको निर्णय

काठमाडौं: काठमाडौ उपत्यका मेयर्स फोरमले भूकम्प प्रभावीतलाई २५ लाख सहयोग गर्ने निर्णय गरेको छ । ललितपुर महानगरको सभाहलमा आइतबार बसेको बैठकले जाजरकोट र रुकुम पश्चिमका भूकम्प प्रभावीतलाई २५ लाख सहयोग गर्ने निर्णय गरेको हो ।

 

 


प्रकाशित | १९ कार्तिक २०८०, आईतवार १८:२९