सूर्यविनायक नगरपालिकाको ब्यवस्थापनमा उपत्यका मेयर्स फोरमको दोस्रो बैठक सम्पन्न भएको छ । सूर्यविनायक नगरपालिकाको-१० स्थित होटल भ्यू मा आयोजना गरिएको मेयर्स फोरमको बैठक सम्पन्न भएको हो । बैठकमा सहभागिलाई सूर्यविनायक नगरपालिकाका नगर प्रमुख बासुदेव थापाले खादा र भक्तपुरको भादगाउँले टोपी लगाएर स्वागत गर्नु भएको थियो ।


















प्रकाशित | ८ श्रावण २०८०, सोमबार १२:०३