‘विप्लव’ निकट विद्यार्थी संगठनका अध्यक्ष पक्राउ

काठमाडौं : नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा निकट विद्यार्थी संगठनका अध्यक्ष चिरञ्जीवी ढकाल पक्राउ परेका छन् । उनलाई अनामनगरबाट पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ ।

११ विद्यार्थी संगठनको पत्रकार सम्मेलन स्थल अनामगरबाटै अध्यक्ष ढकाललाई प्रहरीले नियन्त्रणमा लिएको बताइएको छ ।


प्रकाशित | २७ बैशाख २०७६, शुक्रबार १३:४६