सूर्यविनायकद्धारा ‘नगर गान’ को लागि आह्वान, उत्कृष्ठ रचनाकारलाई ५० हजार पुरस्कार

भक्तपुर: सूर्यविनायक नगरपालिकाले नगर गानको लागि आह्वान गरेको छ । नगरपालिकाले मंगलबार एक सूचना जारी गर्दै नगर गानको लागि आह्वान गरेको हो ।

नगर गान नगरपालिकाको भौगोलिक, सामाजिक, आर्थिक, साँस्कृतिक, ऐतिहासिक, धार्मिक, मौलीक एवं विशिष्ठता झल्कने खालको हुनुपर्ने र नगर गान ४० देखि ६० शब्दसम्मको हुनुपर्ने, नगर गानको रचनाकारलाई ५० हजार पुरस्कारको समेत ब्यवस्था गरिएको छ ।


प्रकाशित | १६ फाल्गुन २०७९, मंगलवार १९:५८