प्रवासी नेपाली मञ्च अन्तरास्ट्रिय कमिटीको अध्यक्षमा अमेरिका निबासी थापा सर्बसम्मत चयन

काठमाडौ -प्रवासी नेपाली मञ्चको प्रथम अन्तर्राष्ट्रिय अधिवेशनले सन्जय थापाको नेतृत्वमा नयाँ कमिटी चयन गरेको छ ।

अमेरिका निबासी थापा यस अघि मञ्चको प्रमुख सल्लाहकार हुनु हुन्थ्यो भने एनआरएनको आईसिसि सदस्य हुनुहुन्छ ।

यस्तै समितिको उपाध्यक्षमा रमेश पाण्डे, सचिबमा हेम शेर्पा, सहसचिवमा चाणक पोख्रेल र कर्म शाही चयन हुनु भएको छ । कमिटीको सदस्यमा पनि सर्बसम्बत चयन गरेको भएको छ


प्रकाशित | २० कार्तिक २०७९, आईतवार २०:४३