चरिकोट : नेकपा एमाले दोलखाले ९ वटै पालिका प्रमुख, उपप्रमुख र वडाध्यक्ष टुंग्याउँदै उम्मेदवारहरुको नामावली सार्वजनिक गरेको छ । जिल्ला अध्यक्ष नर बहादुर श्रेष्ठले पालिका प्रमुख, उपप्रमुखसहित सबै वडाध्यक्षका उम्मेदवारको नामावली सार्वजनिक गर्नु भएको हो ।
केहि दिन अघि नै पालिका प्रमुख र उपप्रमुखको टुंगो लगाएको एमालेले शनिबार वडाध्यक्षका उम्मेदवारको टुंगो लगाएको हो । यही बैशाख ३० गते हुने निर्वाचनका लागि आइतबार र सोमबार मनोनयन दर्ता गर्ने कार्यतालिका छ ।
यी हुन एमालेका तर्फबाट स्थानीय निर्वाचनका उम्मेदवारहरु




प्रकाशित | १० बैशाख २०७९, शनिबार २१:२०