पूर्व प्रधानमन्त्री ओलीद्धारा कालिन्चोक केवलकार उद्घाटन गरीने

दोलखा। पूर्व प्रधानमन्त्री तथा ने.क.पा एमालेका अध्यक्ष केपी शर्मा ओलीबाट कालिन्चोक दर्शन लिमिटेडले निर्माण गरेको कालिन्चोक केवलकार उद्घाटन गरीने भएको छ । कालिन्चोक दर्शन लिमिटेडले सम्पुर्णलाई फागुन २० गते बिहान ८: ३० मा कुरी कालिन्चोक दोलखा उपस्थीत हुन हार्दिक निमन्त्रणा गरेको छ ।


प्रकाशित | १९ फाल्गुन २०७८, बिहीबार १५:४९