अध्यक्ष ओलीद्वारा सरस्वती पुजाको शुभकामना

काठमाडौँ। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वसन्त पञ्चमी ९श्रीपञ्चमी० तथा सरस्वती पुजाको शुभकामना व्यक्त गर्नुभएको छ ।

शुभकामना सन्देश जारी गर्दै अध्यक्ष ओलीले उक्त अवसरमा स्वदेश तथा विदेशमा रहनु भएका सम्पुर्ण अग्रज,दिदीबहिनी तथा दाजुभाइहरुमा हार्दिक शुभकामना व्यक्त गर्नुभएको छ ।


प्रकाशित | २३ माघ २०७८, आईतवार १३:०९