पुँजीगत लाभकर प्रकरण : एनसेल अन्तर्राष्ट्रिय अदालत जाने तयारीमा

काठमाडौं:  एनसेल खरिद बिक्रीमा सरकारले निर्धारण गरेको पुँजीगत लाभकर, जरिवाना र शुल्कको गणना गलत भएको भन्दै सर्वोच्च अदालत गएको एनसेलले अन्तर्राष्ट्रिय अदालत पनि जाने तयारी गरेको छ । नेपाल सरकारले निर्धारण गरेको करविरुद्ध एनसेल अन्तर्राष्ट्रिय अदालत (आरर्बिटेसन)मा जाने लागेको हो ।

चना प्रविधि क्षेत्रको समाचार लेख्दै आएको ‘मोबाक्ष्ल वल्र्ड लाइभ डट कम’ले नेपाल सरकारले गणना गरेको कर हिसाब बेठिक भएको भन्दै एनसेल आर्बिटेसनमा जान लागेको उल्लेख गरेको छ । तर, उसले एनसेल र आजियाटा युकेको अधिकारिक व्यक्तिलाई भने उद्धृत गरेको छैन । यो समाचार नागरिकमा प्रकाशित छ


प्रकाशित | १७ बैशाख २०७६, मंगलवार ०६:५३