एमालेका अध्यक्ष ओलीद्वारा जिल्ला अधिवेशनको उद्घाटन, अधिवेशन सुरू

काठमाडौँ । नेकपा एमालेले आज देशभर जिल्ला अधिवेशन गरेको छ ।एमालेका अध्यक्ष केपी ओलीले जिल्ला अधिवेशनलाई भर्चुअल माध्यमबाट सम्बोधन गरेका छन् । केन्द्रीय कार्यालयको एक्सन रूमबाट एकैसाथ भर्चुअल उद्घाटन र सम्बोधन गरेका हुन् ।

आज ६१ जिल्लामा एकैपटक अधिवेशन अध्यक्ष ओलीले उद्घाटन गरेपछि जिल्लाहरुमा अधिवेशन सुरू भएका छन् । विभिन्न कारणले रोकिएका जिल्लाहरूमा भने समयअनुकूल पारेर अधिवेशन हुनेछन् ।

 

 


प्रकाशित | २३ पुष २०७८, शुक्रबार १३:४७