एमाले भक्तपुरको उपसचिवमा सूर्यविनायककी उपमेयर जुना बस्नेतको उम्मेदवारी घोषणा

भक्तपुर – नेकपा एमाले भक्तपुरको उपसचिव पदमा जुना बस्नेतले उम्मेदवारी घोषणा गुर्न भएको छ । २०४७ सालबाट अखिल नेपाल महिला संघबाट राजनीति शूरुवात गर्नु भएको बस्नेत हाल सूर्यनिगरपालिका नगरपालिकाकी उपमेयर हुनुहुन्छ ।

लामो समयदेखि पार्टीको विभिन्न पदमा बसेर गरेको योगदान र अनुभवका आधारमा जिल्ला उपससचिव पदमा उम्मेदवारी घोषणा गरेको बस्नेतले बताउनु भयो । जिल्ला कमिटिको पदाधिकारीमा बसेर काम गर्ने मनसायले उम्मेदवारी घोषणा गरिएको उहाँको भनाई छ ।

यस्तो छ बस्नेतको राजनीतिक पृष्ठभूमी


प्रकाशित | २१ पुष २०७८, बुधबार ११:२८