कांग्रेसको बागमती प्रदेश खुला केन्द्रीय सदस्यमा रञ्जित र केसी निर्वाचित

काठमाडौं – नेपाली कांग्रेसको बागमती प्रदेशतर्फ खुला केन्द्रीय सदस्यमा ध्यानगोविन्द रन्जित र राजन केसी निर्वाचित हुनु भएको छ । यस्तै, प्रदेशको महिलातर्फ उर्मिला नेपाल विजयी हुनु भएको छ । ध्यानगोबिन्द र उर्मिला संस्थापन र राजन इतरसमूहको हुनुहुन्छ ।


प्रकाशित | ६ पुष २०७८, मंगलवार १६:५३