कांग्रेस केन्द्रीय सदस्यमा देउवा पक्ष हावी, कोइराला पक्षका ९ जना मात्र विजयी

काठमाडौं – नेपाली कांग्रेसको खुला केन्द्रीय सदस्यमा सभापति शेरबहादुर देउवा पक्ष हाबी भएको छ । कुल ३५ जना निर्वाचित हुने खुला केन्द्रीय सदस्यमा २५ जना देउवा पक्षबाट विजयी भए भने सभापतिमा पराजित शेखर कोइराला पक्षबाट ९ जनाले जितेका छन् । शशांक कोइराला भने देउवा र शेखर दुवै पक्षमा हुनुहुन्थ्यो ।

सभापति शेरबहादुर देउवा नेतृत्वको प्यानलबाट निर्वाचित

१. एनपी साउद

२. बालकृष्ण खाण

३. उदयशमशेर राणा

४. रामहरी खतिवडा

५. रमेश लेखक

६ .ज्ञानेन्द्रबहादुर कार्की

७. शंकर भण्डारी

८. जिपछिरिङ लामा

९.गोपालमान श्रेष्ठ

१०. जितजंग बस्नेत

११. नैनसिंह महर

१२. सुनील बहादुर थापा

१३. मोहनबहादुर बस्नेत

१४. गोविन्द भट्टराई

१५. कुन्दनराज काफ्ले

१६. सुरेन्द्रराज पाण्डे

१७. पद्मनारायण चौधरी

१८. गुरु बराल

१९. राजीव ढुंगाना

२०. मदनबहादुर अमात्य

२१. उमेशजंग रायामाझी

२२. गणेश लामा

२३. कृष्णकिशोर घिमिरे

२४. डा. गोपाल दहित

२५. मोहन आचार्य

डा. शेखर कोइराला प्यानलबाट निर्वाचित

१. अर्जुननरसिंह केसी

२. डा. रामशरण महत

३. दिलेन्द्रप्रसाद बडु

४. बलबहादुर केसी

५. दिपक गिरी

६. डा. गोविन्दराज पोखरेल

७. सञ्जयकुमार गौतम

८. दिनेश कोइराला

९. अजयबाबु शिवाकोटी


प्रकाशित | ४ पुष २०७८, आईतवार २१:५८