घुस लिँदालिदै वडाध्यक्ष पक्राउ

सप्तरी: सप्तरीको सुरुङ्गा नगरपालिका–५ का वडाध्यक्ष घुस लिँदै गर्दा पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले वडाध्यक्षलाई घु लिदा लिदैं नियन्त्रणमा लिएको हो ।क्षेत्रीय कार्यालय इटहरीबाट खटिएको अख्तियारको टोलीले सेवाग्राहीसँग २५ हजार घुस लिँदै गर्दा वडाध्यक्ष मोहम्मद चिल्टुमियाँलाई पक्राउ गरेको हो । उनलाई पक्राउ गरी आवश्यक अनुसन्धान जारी राखिएको अख्तियारको टोलीले जनाएको छ ।


प्रकाशित | १६ बैशाख २०७६, सोमबार १०:२७