कम्पाला । गैर आवासीय नेपाली संघ (एनआरएनए) युगाण्डाको अध्यक्षमा बिनोद थापा निर्विरोध निर्वाचित हुनु भएको छ । एनसिसी युगान्डाको शुक्रबार सम्पन्न राष्ट्रिय अधिबेशनबाट आगामी कार्यकालको लागि थापासहितको कार्यसमिति निर्विरोध निर्वाचित भएको हो ।
यस्तो छ नयाँ कार्यसमिति
अध्यक्ष : बिनोद थापा
वरिष्ठ उपाध्यक्ष: धनराज गिरि
उपाध्यक्ष: रमा अर्याल
महिला उपाध्यक्ष: सीता कुमारी श्रेष्ठ
महासचिव: राजु थापा
सचीव : निकु केसी
कोषाध्यक्ष: मनिषा राना मगर
युवा संयोजक: श्रवण झा
महिला संयोजक: नियोमुबेयी रायसा पान्डे
प्रबक्ता: तेजबहादुर खडका
सदस्यहरु
– शिव दत्त सुवेदी
– श्याम प्रसाद थापा
– सोमनाथ लुइँटेल (रबि)
– डिल्ली भुषाल
प्रकाशित | ८ श्रावण २०७८, शुक्रबार २२:२८