एनआरएनए टर्कीमा उज्जल कुमार घिसिङको नेतृत्वमा नयाँ कार्यसमिति निर्विरोध(सूचीसहित)

इस्तानबुल । गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् टर्कीको अध्यक्षमा उज्जल कुमार घिसिङ चयन हुनु भएको छ । एनआरएनए टर्कीमा घिसिङको नेतृत्वमा नयाँ कार्यसमिति निर्विरोध चयन भएको हो ।

कार्यसमितिको प्रथम उपाध्यक्षमा श्याम कला राई, द्वितीय उपाध्यक्षमा तिला श्रेष्ठ, तृतीय उपाध्यक्षमा तिल बहादुर घर्तीमगर,महासचिवमा विनोद पौड्याल, प्रथम सचिवमा मोहम्मद जावेद अन्सारी, द्धितीय सचिवमा गीता लिम्बू गुरुङ, कोषाध्यक्षमा अनिता गुरुङ र सहकोषाध्यक्षमा सोनाम छोटी शेर्पा, युवा संयोजकमा सुजन बन्जारा भाट र महिला संयोजकमा मन्दिरा खत्री चयन हुनु भएको छ ।

निर्वाचित कार्यसमिति सदस्यहरुमा टेक बहादुर पुन मगर,पूजा लामा राई,सविता तामाङ र डम्बर कुमारी बास्कोटा चयन हुनु भएको छ ।

त्यसैगरी प्रवक्ता, वैदेशिक रोजगार विभाग संयोजक तथा अन्य चार सदस्य भने अधिवेशनपछि कार्यसमितिको सिफारिसमा अध्यक्षले मनोनित गरिनेछ ।

अध्यक्ष – उज्वल कुमार घिसिङ

उपाध्यक्ष प्रथम- श्याम कला राई

उपाध्यक्ष द्वितीय – तीला श्रेष्ठ

उपाध्यक्ष तृतीय – तिल बहादुर घर्ती मगर

महासचिव – विनोद पौड्याल

सचिव प्रथम– मोहम्मद जावेद अन्सारी

सचिव द्वितीय – गीता लिम्बू गुरुङ

कोषाध्यक्ष – अनिता गुरुङ

सह-कोषाध्यक्ष – सोनाम छोटी शेर्पा

युवा संयोजक – सुजन बन्जारा भाट

महिला संयोजक – मन्दिरा खत्री

सदस्यहरु

-टेक बहादुर पुन मगर

-पूजा लामा राई

-सविता तामाङ

-डम्बर कुमारी बास्कोटा


प्रकाशित | ८ श्रावण २०७८, शुक्रबार १३:१६